भृकुटीमण्डपमा ‘नाडा अटो शो’ (तस्बिरहरु)

विज्ञापन
ncell

काठमाडौं । गाडीहरुको महाकुम्भ नाडा अटो शो २०२६ काठमाडौंको भृकुटीमण्डपमा आजबाट सुरु भएको छ । 

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल ९नाडा०ले आयोजना गरेको १८ औँ संस्करणको अटो शोको आज उपराष्ट्रपति रामसहाय यादवले उद्घाटन गरेका हुन् । उक्त प्रर्दशनीमा दुईपांग्रे, चारपांग्रे तथा व्यावसायिक सवारीसाधनका गरी ५३ ब्रान्डले आफ्ना स्टल राखेका छन् ।