नेपालले तेस्रो विकेट गुमायो, दिपेन्द्र ४४ रन बनाएर आउट
काठमाडौँ । नेपालले तेस्रो विकेट गुमाएको छ । नेपालका दीपेन्द्र सिंह ऐरी ४४ रन बनाएर आउट भएका हुन् । उनलाई साम करनले आउट गरेका हुन् ।
इङल्याण्डले दिएको १८५ रनको लक्ष्य पछाएको नेपालले १४.३ ओभरमा ३ विकेट गुमाएर १२४ रन बनाएको छ ।
