सुनको मूल्यमा भारी वृद्धि, प्रतितोला कतिमा हुँदैछ कारोबार?
पाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहिबार सुनको मूल्य तोलाको ८हजारले बढेर २ लाख ९६ हजारमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको २ लाख ८८ हजारमा कारोबार भएको थियो ।
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदी को मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहिबार सुनको मूल्य तोलाको ८हजारले बढेर २ लाख ९६ हजारमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको २ लाख ८८ हजारमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ९५ रुपैयाँले बढेर तोलाको ४ हजार ५७० मा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलाको ४ हजार ४७५ मा कारोबार भएको थियो ।
थप तस्बिरहरू
