बूढीगण्डकीमा बाढीले मच्चायो वितण्डा, कहाँ कति क्षति ?

बिहान करिब ४ः०० बजेतिर खसेको पहिरोले सो खोला थुनिएको र एक्कासी खोलिँदा बाढी आएको बाढी पूर्वानुमान महाशाखाको भनाइ छ ।