तिहार नजिकिँदै गर्दा असन बजारमा बढ्याे चहलपहल (तस्विरहरू)

काठमाडौँ ।  तिहार नजिकिएसँगै असन बजारमा चहलपहल बढेको छ । भाइटीकाका लागि आवश्यक सामग्री खरिद गर्न सर्वसाधारणको भीड लाग्न थालेपछि बजारमा तिहारको रौनक छाएको छ ।