गरिमा समृद्धि योजनाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
गरिमा समृद्धि योजनाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ।
गरिमा समृद्धि योजनाले ५.१० प्रतिशत नगद लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात साउन २७ गते बुकक्लोज गर्दैछ।
गरिमा समृद्धि योजनाका इकाईधनीहरुले लाभांश प्राप्त गर्न सक्नेछन्।
नेपाल धितोपत्र बोर्डले कम्पनीलाई हकप्रद शेयर निष्काशन गर्न साउन ४ गते अनुमति दिएको थियो। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।