एनआईसी एशियाका ग्राहकलाई अन्नपूर्ण न्यूरो अस्पतालमा १० प्रतिशत छुट

अन्नपूर्णमा स्वास्थ्य उपचार सेवामा विशेष छुट उपलब्ध गराउने सम्बन्धी सम्झौतापत्रमा अन्नपूर्ण न्यूरोलोजिकल इन्स्टिच्युट एण्ड एलआइड साइन्स र बैंकबीच हस्ताक्षर भएको छ

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकले काठमाडौंस्थित अन्नपूर्ण न्यूरो हस्पिटलमा उपचारी डिजिटल भुक्तानी गर्दा विभिन्न सेवाहरुमा १० प्रतिशत छुट पाउने भएका छन् । प्राप्त गर्न सक्नुहुनेछ ।

अन्नपूर्णमा स्वास्थ्य उपचार सेवामा विशेष छुट उपलब्ध गराउने सम्बन्धी सम्झौतापत्रमा अन्नपूर्ण न्यूरोलोजिकल इन्स्टिच्युट एण्ड एलआइड साइन्स र बैंकबीच हस्ताक्षर भएको छ 

अस्पतालसँगको सहकार्यले एनआइसी एसियाका ग्राहकहरुलाई स्वास्थ्य उपचारमा विशेष सहयोग मिल्नुका साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।