राष्ट्रिय बाणिज्य बैंकका दुई म्युचुअल फण्डद्वारा लाभांश घोषणा
राष्ट्रिय बाणिज्य बैंकको सहायक कम्पनी आबिबि मर्चेन्ट बैंकिङद्वारा संचालित दुई म्युचुअल फण्डले लाभांश घोषणा गरेका छन् ।
आरबिबि म्युचअल फण्ड १ र आरबिबि म्युचअल फण्ड २ ले क्रमश २० र १३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेका छन् । गत आवको नाफाबाट लगानीकर्तालाई लाभांश प्रस्ताव गरेका हुन् ।
दुबै फण्डले कर सहितको नगद लाभांश प्रस्ताव गरेका हुन् ।