देशभर ९५ प्रतिशत धान रोपाइँ सकियो, मधेशमा सबैभन्दा कम

नेपालभर कुल १३ लाख ७६ हजार ४ सय ६६ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेकोमा हालसम्म १३ लाख ६ हजार २ सय ९३ हेक्टरमा रोपाइँ सम्पन्न भइसकेको छ ।