मन्त्रिपरिषद् बैठक बस्दै
शुक्रबार बिहान ११ बजे मन्त्रिपरिषद्को बैठक बस्ने तय भएको सरकार प्रवक्ता एवम् शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको सचिवालयले जनाएको छ।
काठमाडौं । आज मन्त्रिपरिषदको बैठक बस्दै छ । शुक्रबार बिहान ११ बजे मन्त्रिपरिषद्को बैठक बस्ने तय भएको सरकार प्रवक्ता एवम् शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको सचिवालयले जनाएको छ। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री एवम् मन्त्रिपरिषदको कार्यालयमा बस्नेछ।