राष्ट्रिय जीवन बीमा कम्पनीको नयाँ बोनसदर घट्यो, बीमितले कति पाउँछन् ?

विज्ञापन
ncell

पछिल्लो ३ वर्षदेखी राष्ट्रिय जीवन बीमा कम्पनीको बोनस दर हरेक वर्ष प्रतिहजार ५ रुपैयाँका दरले घट्दै आएको छ । त्यसअघि कम्पनीको बोनस दर प्रतिहजार ६५ रुपैयाँ बोनस दर थियो ।

काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनीले आर्थिक वर्ष २०८३/८४ का लागि नयाँ बोनसदर घोषणा गरेको छ।

कम्पनीले आर्थिक वर्ष २०७३/ २०७४ देखि २०७५/७६ सम्मको आर्थिक स्थितिको लेखा जोखा र दायित्वको मूल्याङ्कन सम्बन्धी बीमाङ्क प्रतिवेदन नियामकिय निकाय नेपाल बीमा प्राधिकरणका २०८२ पुस २९ गतेको पत्र अनुसार (२०८२/८३) बाट स्वीकृत भएको छ ।

कम्पनीको बोनसदर ५ रुपैयाँले घटेको छ । कम्पनीको बोनस दर आर्थिक वर्ष २०८२/८३ का लागि प्रतिहजार ५५ रुपैयाँ तोकिएको थियो । पछिल्लो ३ वर्षदेखी राष्ट्रिय जीवन बीमा कम्पनीको बोनस दर हरेक वर्ष प्रतिहजार ५ रुपैयाँका दरले घट्दै आएको छ । त्यसअघि कम्पनीको बोनस दर प्रतिहजार ६५ रुपैयाँ बोनस दर थियो ।

यस्तो छ विभिन्न बीमालेखमा दिइएको बोनस दर