दिउँसो २ बजे मन्त्रिपरिषद्को बैठक बस्दै
प्रधानमन्त्री बालेन्द्र शाहले आज दिउँसो २ बजे बस्ने गरि मन्त्रिपरिषद्को बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज बस्दैछ ।
प्रधानमन्त्री बालेन्द्र शाहले आज दिउँसो २ बजे बस्ने गरि मन्त्रिपरिषद्को बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ ।