काठमाडौं । बुधबार सेयर बजार घटेर बन्द भएको छ । लगातार चार दिनसम्म सुधारको बाटोमा रहेको सेयर बजार आज भने घटेको हो । आज सेयर बजार परिसुचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) १५.४३ अकं...